महत्वपूर्ण जानकारी
धेरै आवेदनकर्ता लाई आफ्नो बायोमेट्रिक्स दिनु पर्छ, तर IRCC सँग विशेष परिस्थितिहरूको लागि केहि छूट वा अस्थायी उपाय हुन सक्छ।
भिसा आवेदन केन्द्र
भिसा आवेदन केन्द्रमा तपाईंको भ्रमण योजना तयार गर्नुहोस् (1)
काठमाडौं
भिसा आवेदन केन्द्र
भुईं तल्ला। एलएस कम्प्लेक्स
थापाथली-११
काठमाडौं, नेपाल
सोमबार देखी शुक्रबार : ०९:०० - १७:००
तपाईंको आवेदन प्रकृयाको बारेमा जानकारी
पर्यटन भिसा आवेदन गर्दै हुनुहुन्छ?
तपाईंलाई के के आवश्यक पर्छ भनेर जान्नुहोस्
क्यानाडाको अस्थायी निवासी भिसाको लागि, तपाईंलाई सामान्यतया तलका कागजातहरू आवश्यक पर्छ:
एक वैध यात्रा कागजात, जस्तै राहदानी
क्यानडामा बस्नको लागि आवश्यक वित्तीय स्रोतको प्रमाण
यात्रा कार्यक्रम, जसमा होटेल बुकिङ र उडान आरक्षण समावेश छ
तपाईंको आफ्नो देशसँगको सम्बन्धको प्रमाण जस्तै रोजगारी, परिवार वा सम्पत्ति स्वामित्व
तपाईंको विशेष परिस्थिति अनुसार थप कुनै अन्य जानकारी
कृपया भ्रमण भिसा सम्बन्धी थप जानकारीको लागि IRCC मा जानुहोस् >>










