तपाईं के ल्याउन सक्नुहुन्छ

तपाईं के ल्याउन सक्नुहुन्छ

कृपया तल सूचीबद्ध कागजातहरूभिसा आवेदन केन्द्रमा ल्याउनुहोस्

  • तपाईको अपोइन्टमेन्टको बुकिंग गरे पछि

    तपाईंको अपोइन्टमेन्टको विवरणहरूको पुष्टि गर्ने ईमेल प्रिन्ट गरेर ल्याउनुहोस्

  • वैध राहदानी वा ट्राभल कागजात (Travel Document)

    कम्तिमा २ पृष्ठ दुवै पट्टि खाली भएको

  • तपाईंको पूर्ण भिसा आवेदन फारामको प्रिन्टआउट (२ डी बारकोड पानाहरूको २ प्रतिलिपिहरू सहित)

    भिसा आवेदन केन्द्रमा हस्त-लिखित फारमहरू स्वीकार गरिने छैन

  • बायोमेट्रिक निर्देशन पत्र (BIL) केवल बायोमेट्रिक केसहरूको लागि मात्र, तपाईंको राहदानी / कागजातहरू, राहदानी बायो डाटा पृष्ठ (२ प्रतिलिपि) र VFS स्वीकृति फारम (२ प्रतिलिपि) पेश गर्नका लागि क्यानाडा सरकारबाट सूचना पत्रद्वारा सुचित गरिनेछ।

  • सबै आवश्यक कागजातहरूको लागि र

    भिसा प्रकारका लागि क्यानाडा सरकार को वेबसाईटमा उल्लेखीत छ।

  • यदि तपाईंले भिसा / बायोमेट्रिक शुल्क अनलाइन भुक्तान गर्नुभयो वा अनलाइन अतिरिक्त सेवाहरू खरीद गर्नुभयो भने

    भुक्तानी गर्नु भएको शुल्क रसिदको प्रिन्ट पनि साथमा ल्याउनुहोस्